UNOES 日本語・ネパール語辞典用例つき・無料

四方八方

  • 賊は四方八方に発砲した

    डाँकूले गोली अन्धाधुन्द हान्यो ।

  • 弟が四方に落ちているみかんを集めた

    भाइले छरिएका (/ यताउता झरेका) सुन्तलाहरू सँगाल्यो ।

  • うわさは四方八方に広がった

    हल्ला चारैतिर (/ चारैकुनासम्म) फैलियो ।