UNOES日ネ辞書日本語⇄ネパール語辞書

強いる

1. 〔無理にさせる〕 compel; force; ~ लाई नियन्त्रणमा राख्नु ; बाध्य हुनु पार्नु ; आदेश दिनु ;〔押し付ける〕 impose; कर लगाउनु ; जिद्दी गर्नु ;

  • 服従を強いるのか

    मलाई जबरजस्ती मनाउन खोज्ने हो

  • 家の都合で学業をやめることが強いられた

    घरव्यवहारले गर्दा म पढाइ छोड्न विवश (/ बाध्य / लाचार) भएँ ।

  • 彼は彼らに自分の家に泊まって行くよう強いた

    उनले तिनीहरूलाई आफ्नो घरमा बस्न कर लगाए ।

  • 彼女は彼に飲み食いして行くよう強いた

    तिनले उनलाई खानपीन गर्न जिद्दी गरिन् ।

  • 彼らは人に政治的スローガンを呼称するよう強いた

    々तिनीहरूले मानिसहरूलाई आफ्नो राजनैतिक नारा कराउन आदेश दिए ।

  • 彼は仲間の偽りの証言を強いられたがそれを拒んだ

    तिनले आफ्ना भाइहरूको बिरुद्धमा गवाही दिन लगाइएकोमा इन्कार गरे ।