UNOES日ネ辞書日本語⇄ネパール語辞書

虐げる

1. 〔圧迫する〕 oppress; पिँध्नु ; पिस्नु ; पेल्नु ; थिचोमिचो (/ बलमिच्याइँ) गर्नु ;〔虐待する〕 treat~ cruelly; ~ को थिचोमिचो गर्नु ; ~ सङ्ग दुर्व्यवहार गर्नु ; ~ लाई अन्याचार गर्नु ; पदाउनु ;〔虐げられる〕 be oppressed; be tyrannized; उत्पीडित (/ पीडित) हुनु ; पिँधिनु ; पिसिनु ; थिचोमिचोमा पर्नु ; दबिनु ; सताइनु * 迫害される;

  • 押しひしがれ虐げられた人

    々 दबिएका र थिचोमिचोमा परेकाहरू

  • 人を虐げる

    अरूलाई खुट्टाको धूलो ठान्नु ; अरूसित दुर्व्यवहार गर्नु

  • 虐げられる人たちを助ける

    उत्पीडित (/ थिचोमिचोमा परेको / दलित) वर्गको मुक्तिको लागि लाग्नु

  • 金持ちは貧乏を虐げる

    धनीले गरिबलाई पेल्छन् (/ थिचोमिचो गर्छन् / बलमिच्याइँ गर्छन्) ।

  • 彼らは自分たちより弱い者を虐げていた

    तिनीहरूले आफूभन्दा कमजोरहरूको थिचोमिचो गर्ने ।

2. 〔迫害する〕 persecute; सताउनु ; थिचोमिचोमा पार्नु ;

  • 彼らは私を虐げた

    उनीहरूले मलाई सताए । ; उनीहरूले मेरो खेदो गरे । ; उनीहरूले मेरो खोइरो खने ।