指示
1. 〔指し示すこと〕 indication; संकेत ; निर्देश ;
連語
指示する
2. 〔指図〕 directions; instructions; निर्देशन / निर्देश ; आदेश ; आज्ञा ; तोक ;
指示通りに
आदेशअनुसार ; निर्देशनअनुसार
指示通りの仕事
निर्दिष्ट (/ निर्देश गरिएको / औल्याइएको) कार्य ; निर्देशनअनुसार गरिएको कार्य
彼らは与えられた指示に従った
तिनीहरूले दिइएका निर्दैशनहरू पछयाए ।
彼の指示はその場に適さなかった
उसको निर्देशन समय सुहाउँदौ भएन । ; उसको निर्देशन अवसरअनुसार सुहाएन (/ मिलेन) ।
連語
指示する
指示された事柄(業務)
निर्देशित (/ निर्दिष्ट / औंल्याइएको) विषय (कार्य)
警察は指示された現場に駆けつけた
प्रहरीहरू संकेतस्थलमा (/ निर्देशित स्थलमा) तत्काल पुगे ।
真実を述べるよう君に指示する
साँचो कुरा बताऊ भनेर म तिमीलाई आदेश दिन्छु ।
ああしろこうしろと人に指示するだけが偉いわけじゃない
यसो गरउसो गर भनेर मानिसहरूलाई अह्राउँदैमा महान् होइँदैन ।