-しか
1. 〔副助詞〕
~するしかない ~
गर्न बाध्य हुनु
それについて多くの人はわずかしか知らない ’
धेरैलाई त्यसबारे अलि–अलि मात्र थाहा छ ।
彼には一度しか会ったことがない
मैले उनीसित एक चोटि मात्र भेटेको छु ।
私はこれだけしか持っていない
मसँग यत्ति मात्र छ ।
それでも小人数の家族しか養えなかっただろう
यो पनि एउटा सानो परिवारलाई मात्र ख्वाउन ठीक्क हुने थियो ।
人は自分の都合しか見ないのさ
मानिसहरू पनि उस्तैआफ्नो स्वार्थ मात्र हेर्ने ।