視覚
1. the sense of) sight; दृश्य / दृष्टि ; दृष्टिशक्ति ; चक्षुरिन्द्रिय ; आँखा ; नजर najar ;
視覚により知識
चाक्षुष ज्ञान
視覚に訴える資料
दृश्यसामग्री
現代の商業広告業者は視覚に訴えるという昔からの手法の効力をよく知っている
देखेका कुराहरूले मानिसहरूमा सधैं असर गर्छ भनेर अहिलेका व्यापारिक विज्ञापनकर्ताहरूलाई राम्ररी थाह छ।
連語
視覚的な
視覚的(目撃された)証拠
प्रत्यक्ष प्रमाण ; प्रत्यक्षदर्शीले भनेको प्रमाण ; आफ्नै आँखाको सामुन्ने देखिएको कुरा