叱る
1. 〔とがめる〕 scold; upbraid; हप्काउनु ; हप्की दिनु ; गाली गर्नु * 口やかましく; डाँट्नु ; झपार्नु ; कहल्याउनु *कहलाउनु 「有名になる」と混同しない;〔戒める〕 reprove; अनुशासन दिनु ; सच्याउनु ; सुधार गर्नु ; फटकार्नु ;〔けん責する〕 reprimand; डाँट्नु ; धिक्कार्नु ;〔厳しく叱責する〕 rebuke; धिक्कार्नु ; डाँट्नु ; झपार्नु ; निन्दा (/ तिरस्कार / भर्त्सना) गर्नु * どれも激しい;
激しく叱る
जङ्गिनु ; रिसले ठूलो स्वरमा बोल्नु
生徒を叱る
विद्यार्थीलाई गाल्नु (/ गाली गर्नु)
遅刻して叱られた
ढीलो गरेर गाली (/ हप्की) खाएँ ।
叱られるようなことはするな ’
गाली (/ हप्की / हप्कीदप्की) खाने काम नगर ।
何やっても駄目だから自分を厳しく叱った
जेमा पनि असफल भएकोले उसले आफैलाई धिक्काऱ्यो (/ धिक्कार गऱ्यो / निन्दा गऱ्यो) ।
叱られるぞ
तिमीले गाली खान्छौ
叱られるかとびくびくしていた
गाली खान्छ कि भनेर ऊ तर्सेर (/ डराएर) बसेको थियो ।
先生に強く叱られた
मैले शिक्षकबाट धेरै गाली खाएँ । ; शिक्षकले मलाई कडा किसिमले गाली गर्नुभयो । ; शिक्षकले मसित कडा व्यवहार गर्नुभयो ।
父にお前はもっと稼げたはずだとよく叱られた ’
तैंले कति कमाउथिस् भन्दै मेरो खिल्ली उडाउने गर्नुहुन्थ्यो ।
少し叱ったら彼女はぷっとふくれた
मैले अलिकति गाली गरेँ त ऊ ठस्की ।
また父親からたたかれ叱られた
फेरि मैले बुबाको पिटाइ र गाली खाएँ ।
叱られたってどうということもない
गाली खाए पनि केही हुन्न ।
お前が叱られないよういつも気を配ってきたことを忘れたのか ’’’
तँलाई पिटाइ खानबाट बचाउन मैले के गरिनँबिर्सिस् हगि