然し/併し
but; however; तर ; तरपनि (/ तरैपनि / तर पनि) ; तथापि ; तापनी (/ तैपनि) ; यद्मपि ; निस्सन्देह ; तर भनौं भने ,
しかし未だにどうも悪い予感がする
तर अझै मलाई कस्तो–कस्तो लागिरहेछ ।
しかしこのことは本当ですか
तर के यो कुरा साँच्चै सत्य हो त?
しかしこのことは明言できない
तथापि, यो किटेर भन्न सकिंदैन ।
しかし自分には決して飽きのこないものもある
तापनि मलाई कदापी वाक्क नलाग्दो कुरा पनि छ ।
行きたかったです。しかし行けませんでした
म जान चाहन्थेँ तर सकिनँ ।
しかし,あの惨事が起きた午後,犠牲になった人たち43人は危険地帯にいたのだ
तैपनि, त्यो साँझ त्यस खतरनाक क्षेत्रमै बसिरहेका ४३ जना मानिसहरूको ज्यान गयो ।