UNOES日ネ辞書日本語⇄ネパール語辞書

仕方

1. a way; ढंग ; तरिका ; तौरतरिका ; उपाय ; शैली ; रीति ; कदम ; किसिम ; प्रणाली ;

  • 支配の仕方

    शासन प्रणाली ; शासन गर्नै शैली

  • 料理の仕方

    पकाउने तरिका (/ शैली)

  • 優しい仕方で彼を扱ってあげてくれ

    दयालु ढंगमा उसको व्यवहार गरिदेओ ।

  • 人の話す仕方はそれぞれ異なる

    मानिसहरूको कुराकानी गर्ने शैली बेग्लाबेग्लै हुन्छन् ।

  • 琴線に触れる仕方で

    मन छुने किसिमले

  • 聞こえる仕方で読んでください

    सुन्ने गरी पढ्नुस् ।

  • 彼らが理解する方法で

    तिनीहरूले बुझ्ने गरी (/ रीतीले)

  • 印象的な仕方で説明する

    जीवन्त ढङ्गमा बताउनु

  • お辞儀の仕方も知らない

    निहुराउने ढंगसमेत उसलाई थाह छैन ।

  • 彼らの生活の仕方ははなはだしくかけ離れている

    उनीहरूका जीवन–तरीका एकदमै भिन छन् ।