死刑
1. capital punishment; the death penalty; मृत्युदण्ड ; ज्यान सजाय ; प्राणदण्ड ;
死刑を執行する
मृत्युदण्ड दिनु ; वध गर्नु
死刑を宣告する
मृत्युको लागि दोषी ठह्याउनु ; मृत्युदण्डको सजाय सुनाइनु
彼は死刑を宣告された
उनी मृत्युको लागि दोष ठह्याइए ।
裁判官は彼に死刑の宣告を知らせた
न्यायाधीशले त्यसलाई मृत्युदण्डको सजाय सुनाइयो ।
死刑に処せられた
उसलाई मृत्यु दण्ड दिइयो । ; उसले मृत्यु दण्ड भोग्यो ।