試験
1. 〔人の知識などを試す〕 an examination; a test; an exam; परीक्षा ; जाँच ; टेस्ट * ネ英; पारख ;〔クラスで行う簡単なテスト〕 a quiz; प्रश्नहरू सोध्ने प्रतिरोगी (/ खेल) ;
追試験
पूरक (/ थप / आंशिक) परीक्षा
最終試験
अन्तिम जाँच
学力試験
परीक्षा ; जाँच ; उपलब्धि परीक्षण
筆記(口述)試験
लिखित (मौखिक) जाँच
資格試験
योग्यताको जाँच ; योग्यता परीक्षा
日間の試験
दश दिने परीक्षा
待たれる試験の結果
प्रतीक्षित प्ररीक्षाफल
試験を受ける 試験や試練は「答えを提出する」という意味でを使い日本語とは逆となる。であれば試験主催側が「答えを受け取る」という意味で「試験をした」となる
जाँच (/ परीक्षा) दिनु *दिनु जाँच (/ परीक्षा) लिनु
試験を受ける人
परीक्षार्थी ; परीक्षा दिने
入学試験を受けた
उसले प्रवेश जाँच दियो ।
今も試験日が続いている
अहिले पनि जाँच चल्दैछ ।
大学入試試験でよい点を取る
विश्वविद्यालयको प्रवेश परीक्षामा धेरै अंक ल्याउनु
彼は試験に受かった
ऊ परीक्षामा पास (/ पार) भयो ।
試験に失敗して落胆している
परीक्षामा असफल भएकोले ऊ निराश (/ शोकित) छ ।
人の子が試験をパスした
दश बालकहरू परीक्षामा (/ जाँचमा) पास (/ सफल) भए । ; दश बालकहरूले परीक्षामा (/ जाँचमा) पास (/ पार) गरे ।
彼は試験で受験生たちを落第させた
तिनले जाँचमा परीक्षार्थीलाई असफल गराए ।
彼女は試験で一番だった
ऊ परीक्षामा प्रथम भई ।
彼は試験に合格することにだけ注意を集中させた
उनले जाँच पास गर्नदेखि आफूलाई कुनै पनि कुराले अलमल्याउन दिएनन् ।
試験の準備がまだ出来ていない
जाँचको तयारी अझै सिद्धिएको छैन ।
2. 〔実験 / 試用〕 an experiment; a trial; जाँच ; परीक्षण ; प्रयोग ;〔テスト〕 a test; परीक्षण ; हेर्ने काम ; प्रयोग ;
武器の試験
हतियारको परीक्षण (/ प्रयोग / जाँच)
新車は試験済みだ
नयाँ कार हेरिसकेको छ । ; नयाँ कारको परीक्षण भइसकेको छ ।
性能試験をする ~
को क्षमताको परीक्षण गर्नु
試験的結婚
प्रयोगात्मक विवाह
試験的集会
अस्थायी (/ तात्कालीन) सभा