UNOES 日本語・ネパール語辞典用例つき・無料

湿気る

get damp; अलिक भिज्नु ; आद्र हुनु ; ओसिनु ; ओस लाग्नु ;〔クッキーなどが〕 get soggy; go soft; ओसिनु (/ ओसाउनु) ; भिज्नु ; ओस (/ चिसो) लाग्नु ; भिजेको हुनु ;

  • 歴史的資料が湿気ないよう,大切に保管されている

    ऐतिहासिक सामग्रीहरूलाई पानीबाट जोगाउन सुरक्षित ढङ्‌गमा सञ्चय गरिन्छ ।

  • 床に敷いたござが湿気ている

    भुइँमा ओछ्याएको गुन्द्रीमा ओस (/ चिस्यान / सर्दी) परेछ । ; भुइँमा ओछ्याएको गुन्द्री ओसाएछ (/ ओस लागेछ) ।

連語
湿気た
  • 湿気たまき(部屋/服)

    चिसिएको (/ ओसिलो) दाउरा (कोठा / लुगा) ; चिसो परेको दाउरा (कोठा / लुगा) ; ओस लागेको दाउरा (कोठा / लुगा)

  • 少し湿気た場所

    चिसमिरो (/ अलि ओसिलो) ठाउँ

  • 湿気たチウラはうまくなかった

    ओसिएको (/ ओस लागेको / चिसिएको / चिसो पसेको) चिउरा मीठो भएन ।