死期
1. the time (/ hour) of death; मृत्युको बेर ; मर्ने बेला ; चरमकाल charam ・ kaal ;
彼の死期が近付いている
उहाँ मर्नै लाग्नुभएको छ । ; उहाँको मृत्युको बेर आउँदैछ ।
彼は自分の死期が迫っていることを感じた
उनले आफू मृत्युको मुखैमा परेको महसुस गरे ।
その世界帝国の死期が近づいている
त्यस विश्व साम्राज्यको विनाश नजिकै छ ।