UNOES日ネ辞書日本語⇄ネパール語辞書

士気

1. morale; हौसला ; साहस ; हिम्मत ; आत्मविश्वास ;

  • 士気がくじける

    हरेस खानु ; हिम्मत हार्नु

  • 士気を高める

    साहस (/ हिम्मत / हैसाला) बटुल्नु (/ बढाउनु)

  • 一向に士気が上がらない

    उनीहरूको जोस केही जगाइँदैन ।

  • 兵士たちの士気はくじけ始めた

    सिपाहीहरूले हिम्मत (/ हौसला) हार्न थाले ।

  • 走者の士気を高めようと応援者たちが何かを言っている

    धावकको हौसला बढाउन शुभचिन्तकहरूले केही भनिरहेका छन् ।