識別力
1. discernment; सुझबुझ sujhbujh ; विवेक ; सोच्ने - बुझ्ने क्षमता ; समझ(शक्ति) samajh(shakti) ; ज्ञानेन्द्रिय शक्ति ; ज्ञानचक्षु * 知識の目;
識別力がある 〔識別力があること〕
ज्ञानेन्द्रिय ; समझदार ; विवेकी ; विवेकपूर्ण ; चतु्याइँपूर्वक ;विवेक ; चतु्याइँ
識別力がない 〔識別力がないこと〕
अविवेकी ;अविवेक
識別力を訓練する ’
आफ्नो ज्ञानेन्द्रिय शक्तिलाई तालीम दिनु
心を識別力に傾ける ’
मन समझ–शक्तिमा लगाउनु
知恵は識別力のある者のため
समझ–शक्ति भएका मानिसहरू बुद्धिमा प्रसन्न हुन्छन् ।
相応に敬意を示したあとは識別力を働かせつつあまり形式ばらない言葉で会話的な話し方をするほうが望ましいでしょう
औपचारिकता पूरा गरिसकेपछि सुझबुझ देखाउँदै अलि कम औपचारिक हुनु र कुराकानी गरेको शैलीमा बोल्नु बढी उपयुक्त हुन सक्छ ।