敷地
〔住宅用などの一区画〕 a lot; हिस्सा ; एकअलग भाग ; भूखण्ड ; जमीन ;〔用地〕 a site; खडा भएको जग्गा ;〔建物を含めた土地〕 the premises; हाता * 大きな建物のある; परिसर ; आसपासको क्षेत्र ; चौघेरो / चौपर्खाल ; कम्पाउन्ड * ネ英;
建築敷地
निर्माण जग्गा
敷地内に(で)
चौपर्खाल (/ चौघेरो) भित्र ; गेटबाट भित्रै पसेपछि
家自体は小さいが敷地は広い
घर आफैमा सानो छ तर मैदान (/ चउर / चौर) भने विस्तृत (/ व्यापक / ठूलो) छ ।
我々は校舎の敷地内に入った
हामी विद्यालय हाताभित्र (/ परिसरभित्र) प्रवेश गर्यौं ।
学校の敷地内には植木が植えられている
विद्यालयको परिसरमा (/ चौघेरोमा) बोटबिरुवा लगाइएका छन् ।
お知らせ:敷地内では禁煙です!
सुचना । गेटबाटभित्रै पसेपछि सुर्ती तथा चुरोट खान सख्त निषेध गरिएको छ!