UNOES 日本語・ネパール語辞典用例つき・無料

資金

funds; a fund; कोष ; धन ; रकम ; पूँजी ; साधन ;

  • 回転資金

    आवर्ती कोष ; घुमिरहने रकम

  • 資金が豊富(不足)である

    पुँजीको (अ)पर्याप्तता हुनु

  • 資金を封鎖する

    कोष बन्द गर्नु ; कोषमाथि रोकवट लगाउनु

  • 幾らかの資金が集められた

    केही रकम (/ रुपियाँपैसा) जम्मा गरियो ।

  • あの会は資金不足だ

    त्यो मण्डलीसित पर्याप्त कोष छैन । ; त्यो मण्डलीको कोष अपर्याप्त छ ।

  • 資金が焦げ付いた

    पैसा अड्क्यो । ; मलाई पैसाको अड्को (/ खाँचो) पर्‍यो ।

  • 資金が足りなくて会は持ち切れなくなった

    कोषको अभावले गर्दा तिनीहरुले क्लबलाई कायम राख्न सकेनन् ।

  • 資金がなくて旅行へは行かなかった

    खर्च (/ खर्चबर्च (/ रुपियाँपैसा) नभएकोले भ्रमणमा गइएन ।

  • 上出来だ。後は資金だけだ

    दामी, अब हामीलाई चाहिएको गाँठ हो!

  • 父に開店資金を出してもらった

    मेरो पसल खोल्न बुवाले लगानी हालिदिनुभयो ।