頻りに
1. 〔しばしば〕 often; frequently; पटकपटक ; कहिले–काहिँ ;〔何度も〕 many times; फेरि फेरि ; घडी—घडी ; बारबर ; एकतारै ektaarai ;〔たびたび〕 frequently; often; बारम्बार ; प्रायः ; बहुधा ; धेरैजसो ; बराबर ;〔繰り返し〕 repeatedly; बार–बार ; बारम्बार ;
彼はうちに頻りに来ている
ऊ मेरा घरमा पटकपटक (/ समयसमयमा) आएको छ ।
このごろ事故が頻りに起こる
हिजोआज सडकदुर्घटना पटकपटक (/ समयसमयमा / वारम्वार) भइरहन्छन् ।
2. 〔絶えず〕 incessantly; without letup; बारम्बार ; अथक ढंगमा ; अवैध ; बराबर ; लगातार ; एकतारै (/ एकोतार) ;
頻りに前進する
निरन्तर (/ अटुट ढंगमा) अघि बढिरहनु
頻りに家をきれいにする ’
घर निरन्तर (/ सधैं) सफा राख्नु
3. 〔熱心に〕 eagerly; keenly; उत्सुकतासाथ ; उत्साहीपूर्वक ; जसिलोपूर्वक ; तातोसँग ; जोडतोडले ; जोसकासाथ ; जोसिलो (/ उन्प्रेरित / तातो) भएर (/ भई) ;〔強く〕 strongly; कडासित ; जोडसित ; बलियोसित ;
彼は私たちに自分の家に泊まるよう頻りに促した
उनको हामीलाई आफ्नो घरमा बस्न जिद्दी गरे ।
彼らに食事をしていくようい頻りに勧めた
तिनीहरू आफ्नो घरमा खाऊन् भनेर तिनले ज्यादै कर गरे ।