仕来たり/為来たり
1. 〔風習〕 customs; प्रथा ; चलन ; सधैंको तरीका ; बाना ; परिपाटी ;〔習慣〕 a convention; प्रथा ; रूढि ; परम्परा ;
先祖代の仕来たり ’
々कुलधर्म
窮屈な仕来たり
कडा (/ कठोर) परम्परा
舞台の仕来たり
रङमञ्चको नितिनियम
仕来たり通りの
चलनअनुसारको ; प्रथागत
結婚は古い仕来たりだと思う人たち
विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
古い仕来りを脱ぎ捨てる
रूढिबाढि (/ अन्धपरम्परा) त्याग्नु (/ छोड्नु / तोड्नु)
会の仕来たりがあります
हाम्रो समाजको (/ संस्थाको / मण्डलीको) को केही सिद्धान्तहरु हुन्छन जुन हामीले पालन गर्नु पर्छ ।
外国の仕来たりを我が国に適合させようとしても難しい
बिदेशी चलन हाम्रो देशमा लागू गर्न गाह्रो छ । ; बिदेशी चलन हाम्रो देशमा अनुकूल (/ मिल्ने) बनाउन गाह्रो छ ।
彼は昔の仕来たりに強い執着を持っている
उसले आफ्नो परम्पराप्रति एकदमै भक्तिभाव राखेको छ ।