UNOES日ネ辞書日本語⇄ネパール語辞書

確り

1. 〔固く〕 fast; tightly; पक्का ; पक्का गरी ; कसिएर ; च्याप्प ; चपक्क ;

  • 確り縛る

    पक्का गरी कसिनु ; टनक्क बाँध्नु

  • 確りつかむ

    कसेर पक्रिनु ; कक्य्राक्क पार्नु ; च्याप्प (/ ट्याप्प / चपक्क / च्याम्म) समात्नु

  • ドア(ふた)を確り閉める

    ढोका (बिर्को) ढप्प (/ ढयाप्प / टम्म /ट्याम्म) लगाउनु

  • 彼はそれを確りつかんで握りしめた

    तिनले त्यसलाई च्याप्प (/ ट्याप्प / कसेर) समाते ।

  • ガムをつけた紙が壁に確りくっついた

    गम लगाएको चित्र भितामा च्याप्प टाँसियो ।

  • 包みは確り包装してあった

    उपहार राम्ररी प्याक गरिएको थियो ।

連語
確りした
  • 確りした食物

    खँदिला खानेकुरा

  • 確り張ったロープ

    तन्न तन्काएको डोरी

2. 〔揺るがず〕 firmly; strongly; कडा (/ कठोर) किसिमले ;

  • 確り塗られたペンキ

    पक्का (/ नउड्ने) रंग ; पक्का (/ नउड्ने) गरी लाएको रंग

  • ~に確り留まる ~

    मा अडिग रहनु

  • 自分の決めたことに確り留まる ’

    आफ्नो सिद्धान्तमा अडिग (/ अटर / स्थिर) रहनु ; आफ्नो सिद्धान्तभित्रै रहनु

  • 揺れている甲板に確り立った

    हल्लिने जहाजमा उसले दृढ अडान लियो ।

  • 柱は確り埋められている

    खम्बा जमीनमा राम्ररी गाडिएको छ ।

  • 是認された立場にしっかり留まる

    अनुमोदित अवस्थामा खडा रहनु

連語
確りした
  • 確りした家(道橋ペンキ)

    //पक्की (/ पक्का / टिकाउ / अडिलो) घर (सडह / पुल / रंग)

  • 確りした(していない)商品

    पक्का (/ टिकाउ / बलियो) (कच्चा / नखप्ने / चाँडै बिग्रने / कमजोर) माल (/ सामान)

  • 確りした体格

    ठूला (/ बलियो) जीउ

  • 土台の確りした建物

    मजबूत जग बसाएको भवन ; जग गाडिएको भवन

  • 確りした立場を定める ’~

    विरुद्ध दृढ अडान लिनु ; आफ्नो विश्वासमा अडिग रहनु

3. 〔堅実で信用できる様子〕 डटेर ; दृढ (/ सुदृढ / निर्धक्क) भई ;

  • 彼は若いのに確りしている

    उसले जवान भएता पनि परिपक्वा मान्छेले जस्तै काम गरिरहेको छ । ; उसको दिमाग परिपक्वा छ ।

  • 彼女が僕を確りさせた

    उनले मलाई स्थिर गराइन् । ; उनले मलाई दह्रो पारिन् ।

連語
確りした
  • 確りした青年

    भरपर्दो (/ विश्वासयोग्य) किशोर

  • 確りした証拠

    अकाट्य प्रमाण

  • 確りした信仰

    दृढ (/ सुदृढ / अटल / बलियो / दरिलो) विश्वास

  • 確りした性格

    एकमत (/ अविभक्त) व्यत्तित्व

  • 確りした情報源

    भरपर्दो (/ विश्वासयोग्य) जानकारी

  • トムへのマリの愛は確りしたものだった

    टमप्रति मेरीको माया गहिरोसँग गाडिएको छ ।

4. 〔分別のある様子〕

  • 頭の確りした指導者

    समझदार (/ विचारशील) नेता

5. 〔気を引き締めた様子〕 अटूट ; स्थिर ; अडिग ; दह्रो ; अवश्य ; टनक्क ;

  • 確り勉強しなさい

    ध्यानसित (/ मन लगाएर) पढ ।

  • 確りした意志

    जोडदार इच्छा

  • 模範に確り倣う ~

    को ठयाक्कै अनुकरण गर्नु

  • 自分の希望を確り保つ ’

    आफ्नो आशालाई थामिराख्नु ;

  • 確りやります

    म सक्भर गर्छु । ; म पक्का (/ अवश्यै) गर्छु ।

  • 彼の話は私の注意を確りつかんで離さなかった

    उहाँको भाषणले मेरो ध्यानलाई पक्रिरहयो ।

6. 〔確実に / 間違いなく〕

  • 彼女を連れ帰るように確り頼みましたよ

    पक्कै (/ अवश्य) उसलाई पुऱ्याइदिनुहोला ।

  • 治療が終了するまでしっかりと服薬すべきだ

    तपाईंले उपचार नसिद्धिञजेल अटुट गरी औषधी–सेवन गरिराख्नुपर्छ ।

7. 〔十分に〕

  • 確り食べる

    टान्नै खानु ; गरुँङ्गो खाना खानु

複合語