UNOES 日本語・ネパール語辞典用例つき・無料

しっくり

  • しっくり行く靴

    आफूलाई ठ्याक्कै साइज मिलेको जुत्ता

  • しっくりしたマットレス

    सुविस्ता र आड पाउने डसना

  • あなたにしっくりの相手

    तपाईंको लागि सुहाउँदो साथी

  • しっくり合う

    ~सित सुहाउनु

  • 自分たちは他の夫婦ほどにはしっくりいっていないとあなたは感じるかもしれない

    तपाईंको वैवाहिक जीवन पनि अरूको जस्तै रोमान्टिक भइदिए हुन्थ्यो भन्‍ने लागिरहेको होला ।