UNOES 日本語・ネパール語辞典用例つき・無料

嗜好

taste(s); रुचि ; अभिरुचि ;

  • ぜいたくな嗜好

    विलासी सामग्रीहरूप्रतिको रुचि

  • ルームメートの嗜好について尋ねる

    आफ्नो रूममेटको प्राथमिकताहरूबारे सोध्नु

  • 私と主人は嗜好が違います

    मेरो श्रीमान र मेरो रुचि भिन्‍नाभिन्‍नै छ ।

  • 息子はどんな服装や身なりをするかを自分の嗜好で決める

    मेरो छोरा पहिरन र कोरीबाटीको सन्दर्भमा आफूलाई जे मन पर्छ, त्यही गर्छ ।

  • どんな性的嗜好も認められる,と主張する人もいる

    कोही कोही सबै किसिमको यौनसम्बन्ध जायज छ भन्‍ने गर्छन् ।

複合語