UNOES 日本語・ネパール語辞典用例つき・無料

思考力

thinking (/ mental) power; सोच्ने क्षमता ; विचार–शक्ति ; विवेक ; समझ ; मगज magaj ; संज्ञा ;

  • あなたを守る思考力

    तपाईंको रक्षा गर्ने विवेक

  • 思考力を働かせる人

    सोच्ने क्षमता भएको व्यक्‍ति

  • 思考力を使う

    सोच्ने क्षमता चलाउनु ; सोच्ने क्षमताको प्रयोग (/ अभ्यास) गर्नु

  • 思考力があれば,行動する前に選択肢を慎重に考慮できる

    हामीसित सोच्ने क्षमता भएको हुँदा, कुनै पनि काम गर्नुअघि हामी विकल्पहरूलाई चनाखो भई विचार गर्नेछौं ।