UNOES 日本語・ネパール語辞典用例つき・無料

四苦八苦

  • 四苦八苦して実らせたぶどう

    हामीले मरी–मरी फलाइरहेका अङ्गूरहरू

  • 夫が死んで四苦八苦した

    लेाग्ने मरेपछि उसलाई अप्ठयारो पर्‍यो ।

  • 彼らは村々さえも従えるのに四苦八苦した

    तिनीहरूलाई गाउँहरू कब्जा गर्न समेत हम्मेहम्मे परेको थियो ।

  • 結婚のために市民権を得ようと四苦八苦している

    बिवाहको लागि नै उनले नागरिकता लिन खोजिरहेकी छिन् ।