しくじる
1. 〔失敗する〕 fail; असफल (/ विफल) हुनु ; खस्नु ;
ビジネスにしくじった
व्यापार डुब्यो (/ चिप्लियो) ।
協議のない計画はしくじる
परामर्श विनाको योजना विफल हुन्छ ।
入試にしくじった
म प्रवेश जाँचमा विफल भएँ । ; मैले प्रवेश जाँचमा आलु खाएँ ।
稼ぎに外国に行ったがしくじって帰った
म पैसा कमाउन बिदेश गए तर आलु खाएर फर्किएँ ।
2. 〔失敗で解雇される〕 lose one ’ s job; be (/ get) dismised (/ fired / sacked / ax); get the sack; खुत्तिनु ; खोसिनु ; नोकरी गुमाउनु ; नोकरीबाट निकालिदिनु ; हात काटिनु