UNOES日ネ辞書日本語⇄ネパール語辞書

仕組む

1. 〔工夫する〕 contrive; devise; उपाय (/ युक्ति / सोचेर) निकाल्नु ; प्रबन्ध गर्नु ; आबिष्कार गर्नु ;

  • この劇はうまく仕組まれている

    यो नाटक राम्ररी बनाइएको (/ रचिएको) छ ।

  • 学識のある人が巧妙に仕組まれた論破できないような論議を提出した

    कुनै अत्यन्त विद्वान्‌ व्यक्‍तिले होसियारीसाथ तयार पारेको अथवा कुनै प्रश्‍न उठाउनै नसकिने खालको विवाद प्रस्तुत गऱ्यो ।

2. 〔企む〕 plot; षड्यन्त्र रच्नु ; गुप्त योजना गर्नु ;

  • 購買欲求を刺激するよう巧みに仕組まれた画像

    मनमा किन्ने चाहना जगाउन चलाखीसित डिजाइन गरिएका चित्रहरू

  • 巧みに仕組まれた詐欺だった

    त्यो धूर्तता पूर्वक रचिएको ठगी (/ छल) थियो ।

  • 彼に対する謀議が仕組まれた

    उहाँको विरुद्धमा षड्यन्त्र गरिएको थियो ।

  • これはエジプトをシリアに従属させるために仕組まれた政略結婚だった

    यो मिश्रलाई सिरियाको अधीनमा पार्ने राजनैतिक विवाह मात्र थियो ।