しくしく
〔泣く様子〕
しくしく泣く
सुँक्क सुँक्क गर्दै रुनु
妹の重病でしくしく泣き出した
बहिनी सिकिस्त बिरामी परेकाले ऊ पिलपिलाउन (/ पिलपिल गर्न) थाली ।
しくしく泣く子の顔を見てかわいそうになった
बालकको पिलपिलाउँदो (/ निन्याउरो / उदास / पिलपिले) अनुहार देख्दा मलाई टिठ लाग्यो ।
*पिलपिलाउदोは「しくしく泣いた/べそをかいた」