UNOES 日本語・ネパール語辞典用例つき・無料

支給

supply; वितरण ; मदत उपलब्ध ; आपूर्ती ; सम्भरण ; राहत दिने काम ;

  • 書籍(支援物資)の支給

    पुस्तक (राहतका सामग्रीहरू) वितरण

連語
支給する
  • 奨学金が支給された

    पुरस्कार वितरण भयो ।

  • ボーナスは年に二度支給される

    वर्षमा दुई चोटि लाभाँश वितरण हुन्छ ।

  • 賃金を日割りで支給された

    उसलाई दिनअनुसारको (/ दिनको हिसाबमा) ज्याला तिरियो ।