島
1. 〔隔絶した所〕
方言の島
भाषिकाको पृथक क्षेत्र
2. 〔頼れるもの〕
とりつく島
慣用表現
〔水で囲まれた陸地〕 an island; टापु / टप्पु ; द्वीप ;
太平洋の島
々 प्रशान्त महासागरका टापुहरू
島の住人
द्वीपी ; टापुमा बस्ने
島生まれの
द्वैप्य
島状の
द्वीपको ; टापु आकारको
彼らは大切な音信を携えて島全体を回った
तिनीहरूले आफूसित भएको महत्त्वपूर्ण सन्देश पूरै टापुमा सुनाए (/ ल्याए) ।
フィリピンをさらに南下すると幾つかの島がありスペイン人はそこで金を見つけた
々स्पेनीहरूले सुन खानी पत्ता लगाएको ठाउँ फिलिपिन्सको सुदूर दक्षिण भागका टापुहरू हुन् ।
地球上でスペイン風邪を免れた唯一の地域は小さなセントヘレナ島だけだった
पृथ्वीभरिमा स्पेनिश फ्लु रूढीबाट उम्कन सक्ने एक मात्र ठाउँ सेन्ट हेलिनाको सानो टापु थियो ।