締まる
1. 〔固く締められる〕 कसिनु ; कसिएको (/ कसिलो) हुनु ; तन्न तन्किनु ;
締まった土
चिम्टे (/ चिम्ट्याइलो / कडा) माटो
ロープはぎっちり締まった
डोरी समक्क मस्कियो (/ मस्काइयो) । ; डोरी बेसरी कसियो ।
結び目が固くしまっていてほどけない
गाँठ धेरै कसिएकोले (/ कसिलो भएकोले) फुस्कँदैन ।
冷水で喉がきゅっと締まった
चिसो पानीले घाँटी क्याप्प (/ ख्याप्प) पाऱ्यो ।
2. 〔たるみがない〕
肉の締まった腕
बलियो (/ ठूला–ठूला मांसपेशी भएको) बाहु
3. 〔緊張する〕
締まって行こう 〔競技などで〕
ध्यानसित गर ।
4. 〔きちんとまとまる〕
締まらない話 〔まとまりのない話〕〔要点の分からない演説〕
निश्चित नतीजामा नपुऱ्याउने कुरा ; टुङ्गोमा नपुग्ने कुरा ;निरर्थक (/ कुनै अर्थ नभएको) कुरा
5. 〔倹約する〕 be thrifty; फारो (/ किफायत) गर्नु ;
6. 〔品行がよくなる〕
最近身持ちが締まってきた
हालमा उसको आचारण राम्रो हुँदै गएछ । ; हालमा उसले असल आचरण गदै आएछ ।