UNOES 日本語・ネパール語辞典用例つき・無料

しまった

Oops!; Uh; oh! ; थक्क ;

  • しまった,はめられた!

    अब हामी फन्दामा पर्‍यौं!

  • や,しまったなあ!

    ओहो मैले झन गडबड गरेँ (/ पारेँ) यसलाई!

  • しまった!かつらをかぶるの忘れてた!

    एहे (/ आबुई), मैले नक्कली कपाल लाउन बिर्सेछु त!