仕舞う/終う
1. 〔片づける〕 put away; थन्काउनु ; समेट्नु ; पन्छाउनु ;〔整頓する〕 put in order; मिलाउनु ; सफा गर्नु ; ठीक ठाउँमा राख्नु ;〔元の所に戻す〕 put back; फर्काउनु ; पछि सार्नु ; सफा गर्नु ; सजाउनु ;
テントを仕舞う
पाल पट्याउनु (/ हटाउनु)
本を本箱に仕舞いなさい
दराजमा किताब थन्काओ (/ राख) ।
おもちゃは使ったらきちんと仕舞いなさい
खेलौना चलाएपछि राम्ररी थन्काऊँ (/ राख) ।
本をタンスに仕舞うだけでは何の役にも立たない ’
किताबहरू दराजमा सजाएर मात्र राखेका छौ भने यसले कुनै फाइदा पुऱ्याउँदैन ।
古びた本はどこかに仕舞われた
थोत्रो पुस्तकलाई एकातिर पन्छाइयो ।
2. 〔保存する〕 keep; लुकाई राख्नु ;
金と宝石を金庫に仕舞った 〔金庫室に〕
सेफमा (/ तिजोरीमा) पैसा र गहना राखियो । मैले पैसा र गहना मैले धन र गहना ढुकुटीमा (/ भण्डारमा / कोषागारमा) राखेँ ।
失恋の悲しみを胸に仕舞って彼女はヨーロッパへと旅立った
मित्रभेदको (/ हराएको प्रेमको) शोक मनमा लुकाइ उनी युरोपको यात्रामा गइन् ।
彼女は冬に備えて服を仕舞っている
उसले जाडोको लागि लुगाफाटोको बचाउ (/ हिफाजत / जतन) गरेकी छे ।
3. 〔閉める〕 close; बन्द गर्नु ; लाउनु ;〔廃業する〕 close down; go out of business; व्यापार समाप्त (/ बन्द) गर्नु ;
店を仕舞う
किताब (पसल) बन्द गर्नु
4. 〔完了する〕 पूरा हुनु ; मर्नु ; खतम हुनु ;
彼は酔って仕舞った
अन्तमा ऊ मात्यो ।
食べて仕舞う 〔平らげる〕〔食べ終える〕
खाइसक्नु ; सबै खाइदिनु ;खाइसक्नु
夕食を食べて仕舞ったところです
मैले भर्खर बेलुकिको खाना खाइसकेको ।
宿題をやって仕舞った
मैले होमवर्क गरिसकें ।
明日と言わずに今日やって仕舞いなさい
“” भोलिको कुरा गर्ने होइनआजै गरिहाल ।
彼は既にくたくたになって仕舞っている
ऊ लखतरान भइसकेको छ ।
エジプトは一つの小さな街になって仕舞っていた
मिश्र अवस्थित एउटा सानो शहर बन्न पुगेको थियो ।
5. 〔強調的に〕
彼の前ですっかりあがって仕舞った
उहाँको अगाडि म धेरै आत्तिने भएँ ।
彼は泥棒より悪い人間で「死んで仕舞え」滅びて仕舞えとまで考えている
「」ऊ चोरभन्दा पनि खराब छ कि त्यसको लक्ष्य "मारूँ" र "नाश पारूँ" भन्ने समेत हुन्छ ।
6. 〔好ましくない結果を示して〕
良くないものを見て仕舞った
मैले नराम्रो दृश्य हेर्न पुगेँ ।
バスは行って仕舞った
बस छुट्यो । ; बस गइसक्यो ।
ついついたばこを吸って仕舞う ’
सधैं चुरोट खान पुग्न जान्छ ।
証明書の氏名がのところと異なって仕舞った
प्रमाणपत्रमा नामथर भएको तर भई फरक पर्न गएको छ ।
〔 「… してしまう 」 の形で〕