UNOES日ネ辞書日本語⇄ネパール語辞書

氏名

1. a (full) name; नाम थर ; (कुल) नाउँ / नाम * 単数 / 中性扱い;

  • 氏名と住所 ’

    नाम र ठेगाना ; नामनिसाना (/ नामोनिसान) ; नामठेगाना ; अत्तोपत्तो

  • 氏名の綴り

    नामको हिज्जे

  • あなたの氏名は何ですか にすると敬意がこもる

    तपाईंको शुभ नाम के होला (सोध्न सक्छ) शुभ नाम

  • 証明書の氏名がのところと異なってしまった

    प्रमाणपत्रमा नामथर भएको तर भई फरक पर्न गएको छ ।

  • 事故死した人はいまだに氏名不詳だ

    दुर्घटनामा मारिएको व्यक्ति अझै चिन्न सकिएको (/ सनाखत भएको) छैन ।