絞める
1. 〔絞めて窒息させる〕 strangle; घाँटी निचोर्नु (/ दबाउनु) ; निसास्नु ; घाँटी अँठ्याउनु * 首を;
2. 〔強くねじる〕
鶏を絞める
कुखुरको घाँटी निमोठेर मार्नु
荷物をぎゅっと締めた
उसले भारी टनक्क (/ टिनिक्क) कस्यो (/ बाँड्यो) ।
大工がベッドにねじを締め込んだ
सिकर्मीले खाटमा पेचकिला कस्यो (/ घुमाएर घुसायो) ।