UNOES 日本語・ネパール語辞典用例つき・無料

占める

occupy; hold; ओगट्नु ogaTnu ; भर्नु ; ठाउँ लिनु ; बस्नु ;

  • 金銭や趣味の占めるべき位置

    पैसा र आनन्दको आफ्नै ठाउँ

  • 心の中で一番の地位を占めるべき大切なもの

    आफ्नो हृदयमा पहिलो स्थान लिनुपर्ने महत्त्वपूर्ण कुरा

  • 優勢を占める

    ~माथि कब्जा (/ दखल) गर्नु ; ~भन्दा श्रेष्ठ (/ सर्वाधिक / आधिक) हुनु

  • 中世の英国では労働力の10%を奴隷が占めていた

    मध्यकालीन इंग्ल्याण्डका कामदारहरूमध्ये १० प्रतिशत जति दासहरू थिए ।

  • この部屋は彼の本でほとんど占めている

    उसका किताबले यस कोठा सबै भरेको (/ ओगटेको) छ ।

  • だれが第1位を占めているか

    को पहिलो स्थानमा छ?

  • 大半の国の医療体制では,看護婦や助産婦が医療関係者の8割を占めている

    अधिकांश स्वास्थ्य सेवाका ८०% स्वास्थ्यकर्मी त नर्स तथा सुँडेनीहरू नै हुन्छन्‌ ।

  • この書の多くの章は,彼が受けた試練の最後の段階の詳細で占められている

    तिनले भोगेको परीक्षाको अन्तिम चरणको वर्णनले यस पुस्तकका थुप्रै अध्यायहरू ढाकेका छन्‌ ।

  • 何が生活の中心を占めるべきだろう

    हाम्रो जीवनमा केले प्राथमिकता पाउनुपर्छ?