閉める
1. 〔とじる〕 shut; close; बन्द गर्नु ; थुन्नु ; लाउनु ;〔掛け金で〕 अग्ल्याउनु ;
戸を閉める
ढोका लाउनु (/ बन्द गर्नु)
バタンと戸を閉める
ढयाम्म (/ ढ्याप्प / ढप्प) ढोका थुन्नु (/ लगाउनु)
ふたをぎゅっと閉める
बिर्कोले ढ्याप्प (/ टम्म) ढाक्नु (/ लगाउनु)
「ドアを閉めてくれるか」「自分で閉めてよ」
“” “” "ढोका थुनिदिन्छैा आफै थुन ।"
閉めておく
थुनिराख्नु ; बन्द गरिराख्नु
ぴしゃりと戸を閉める〔堅く〕〔音をたてて〕
ढोका टम्म थुन्नु ;ढोका ढयाम्म थुन्नु
閉まった
बन्दक ; थुनिएको ; बन्द भएको
開けたり閉めたり
खोल्दा र बन्द गर्दा
彼らは幾らかのフォークソングを歌って夕べを閉めた
केही लोकगीत गाएर उनीहरूले साँझ अन्त गरे ।
やかんのふたを閉めてください
किटली छोप्नुस् न ।
彼は命令口調でドアを閉めろと言った
「」“” उसले आदेश दिए जस्तो गरि "ढोका बन्द गर् भन्यो ।
2. 〔廃業する〕 बन्द गर्नु ;
店を閉める
पसल बन्द गर्नु
もうからなかったので店は閉められた ’
पसल बन्द भयो किनभने यसलाई नाफा भएन ।