染みる
1. 〔しみ通る〕 soak; भिज्नु ; भित्र पस्नु ; सोस्नु ;〔染み出す〕 percolate; trickle through; निथ्रनु ;
地下に染みる水
जमिनमनि पसेको पानी
寝汗がパジャマに染みた
पसीनाले पायजामा भिज्यो ।
ソースが白いテーブルクロスに染みた
रस सेतो टेबलपोसभित्र पस्यो ।
溶液が布に染みた
घुलन कपडामा बिस्तारे फैलियो (/ बिझियो) ।
2. 〔神経を刺激する〕
身に染みる風
तीक्ष्ण (/ मुटु छेड्ने) हावा
身に染みる寒さ
साह्रै (/ मुटु छेड्ने) चिसो
寒さが骨身に染みた
मलाई दाँतसम्म (/ हड्डीसम्म) चिसो लाग्यो ।
煙が目に染みた
धूवाँले आँखालाई भिजायो (/ पोल्यो) ।
この薬は傷口につけると染みる
यो औषधी घाउमा लाएपछि चरचराउँछ (/ चरचर दुख्छ) ।
3. 〔感銘を受ける〕
山の新緑が目に染みた
पहाडहरूका हरियालीले मलाई गहिरो छाप पाऱ्यो ।
4. 〔影響される〕
新しい環境に染みる
नयाँ हावापानी सुहाउँदो बानी पर्नु ; नौलो बातावरणमा भिज्नु
世俗の精神に染みた人たち
संसारको आत्मामा भिजेकाहरू
ロヒトは悪い交わりに染みていると思う
मलाई लाग्छ रोहित खराब संगतमा परेको छ ।
そんな考え方に染みてはならない ’
त्यस्तो सोचाइमा डुब्नु हुँदैन