染み透る
1. 〔深く感じる〕
彼の言葉が心に染み透った
मलाई उसको शब्दले गहिरो छाप पाऱ्यो ।
2. 〔考え / 習慣が行きわたる〕
宗教的な雰囲気が街中に染み透っていた
शहरभरि धार्मिक वातावरण छाएको थियो ।
今日の世界には独立や不従順の精神が染み透っている
आफू खुसी गर्ने र आज्ञा पालन नगर्ने मनोभाव आज संसारमा जताततै फैलिएको छ ।
慣用表現
〔深く染みる〕 soak; भित्र पस्नु ; पसाउनु ; घुसाउनु / घुसार्नु ; घुसेड्नु ; हुल्नु ; छेड्नु ; छिचोल्नु ; छिर्नु ;
汗が上着まで染み透っている
पसीनाले कोटभित्रसम्म भिजेछ ।
溶液が布に染み透った
घुलन कपडामा बिस्तारे फैलियो (/ बिझियो) ।