UNOES 日本語・ネパール語辞典用例つき・無料

僕/下部

a servant; a manservant; नोकर , 女 नोकर्नी ; सेवक , 女 सेविका ; चाकर ; दास , 女 दासी ;

  • 奉仕の僕

    सेवकाई सेवक

  • 彼の家にはたくさんの僕がいる

    उसको घरमा थुप्रै नोकरचाकर छन् ।

  • よくやった、善良で忠実な僕よ!

    स्याबास, असल र विश्वासी दास!

  • どうかこの僕に功を奏させてください

    हे, कृपया यो दासलाई सफल तुल्याउनुहोस् ।

  • 王は自分の僕を王子の手に委ねた

    राजाले आफ्नो सेवाकलाई राजकुमारको हातमा सुम्पे ।

  • 彼女は王の僕たちの目に留まった

    राजाका भारदारहरूले तिनलाई देखे (/ याद गरे)?

  • 僕を若い時から甘やかすと感謝の念のない者となる

    दासलाई बाल्यकालदेखिनै खूब लाड–प्यार गर्‍यो भने आखिरमा त्यो कृतध्न हुन्छ ।