UNOES 日本語・ネパール語辞典用例つき・無料

しん

  • しんとした場所

    एकान्त (/ सुनसान / एकलास) ठाउँ

  • ストライキの時,市場はしんとしている

    बन्दको बेलामा बजारमा सुनसान (/ सन्नाटा) छ ।

  • 深い森はしんと静まり返っていた

    गाढा वन सुनसान (/ एकान्त) थियो ।