UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔物の真中にある物〕 core; center; गुदी ; हाड / हाडखोड * 硬い; भित्री भाग ; सारभाग ; बीजकोष * 主に種の; आँखो * できものなどの;

  • キュウリ(タケノコ/かぼちゃ)の芯

    काँक्राको (बाँसको / फर्सीको) गिद्रो (/ गुदी)

  • 木の芯

    रूखको चुरो ; रूखभित्रको कडा भाग

  • 米の芯

    भातको चुरो

  • 〔草本の〕茎の芯 複

    गुबो / गुभोगुबा / गुभा

  • ろうそくの芯

    मैनबत्तिको सलेदो ; अग्निशिखा

  • りんごの芯

    स्याउको हाड(खोड) (/ भित्री भाग)

  • 芯のあるご飯

    हाड (/ भित्र) नपाकेको भात

  • 芯を抜き取る

    बीजकोष निकाल्नु

  • この柱は芯が腐っている

    यो खम्बाको हाड कुइएको छ ।

  • とうもろこしの食べかすの芯を燃やして火にあたっている

    मकैका खोया बालेर आगो तापिँदै छ ।

2. 〔伸びる枝の先の芽〕 a top; टुप्पो ; बीजकोष ; चुरो * 穀粒の;

3. 〔心根〕

  • 体の芯まで疲れた

    म पूरा थाकेँ ।

  • 彼は芯までネパール人だ

    बोलिचालीपहिरनव्यवहारमा ऊ पूर्णरूपले नेपाली हो ।

  • 芯まで冷えた

    मलाई हाडसम्म जम्यौ ।

  • 彼は芯まで紳士だった

    उहाँ पूर्णरूपले भलादमी हुनुहुन्थ्यो । ; उहाँ भित्रसम्म सज्जन हुनुहुन्थ्यो ।