UNOES日ネ辞書日本語⇄ネパール語辞書

1.

連語
真の
  • 真の友情(愛)

    साँचो (/ निष्कपट / निष्ठावान्) मित्रता (प्रेम)

  • 真の原因

    मूल (/ साँचो) कारण

  • 愛は真のクリスチャンの印だ

    प्रेम चाहिँ साँचो ख्रीष्ट्यानको चिनारी हो ।

  • 真の平和と安全がとらえがたいのはなぜか

    साँचो शान्ति र सुरक्षा पाउन किन कठिन

  • その真の理由を彼らは知らない

    त्यसको वास्तविक कारण उनीहरू बुझ्दैनन् ।

  • 彼が真の相続人だった

    ऊ नै वास्तविक (/ असली) हकवाला थियो ।

  • 真の希望は明るい光のようだ

    साँचो आशा उज्यालो बत्तीजस्तै हो ।

  • 彼は真の紳士だった

    उहाँ पूर्णरूपले भलादमी हुनुहुन्थ्यो । ; उहाँ भित्रसम्म सज्जन हुनुहुन्थ्यो ।

  • 彼は真のキリスト教徒だ

    उहाँ साँचो (/ असली) ख्रीष्टयान हुनुहुन्छ ।

連語
真に
  • 真に迫る

    वास्तविक

  • 彼は真に息子を愛していた

    उहाँले छोरालाई साँच्चै प्रेम गर्नुभएको थियो ।