品
1. 〔品物〕 an article; परिकार * 食品; चीज ; सामान ; पदार्थ ;〔商品〕 goods; सामान ; पदार्थ ; समग्रीहरू ; सामानहरू ;
亡き母の思い出の品
मरिसक्नुभएकी आमाको यादगार (/ स्मारिका / सम्झौटो)
この品は出がよい
यस सामानको बिक्रि राम्रो छ । ; यो सामानले बजारमा राम्रो ठाउँ लिएको छ ।
あの店は品が豊富だ(少ない)
त्यो पसलको सामान धेरै (थोरै) छ । ; त्यो पसलमा सामान धेरै (थोरै) राखिदिएको छ ।
それらの品を勘定に付けておいてくれ
यी सामान मेरो हिसाबमा (/ नाममा) लेख ।
料理長はいろんな品をどんどん持って来た
मुख्य भान्छेले खानाका परिकारहरू एकपछि अर्को दियो ।
2. 〔品質〕 quality; गुण ; प्रकार ; दर्जा ;
品がよい(悪い)
मूल्य राम्रो (नराम्रो) छ ।