UNOES 日本語・ネパール語辞典用例つき・無料

萎びる

1. 〔しおれる〕 wither; ओइलिनु ; सुक्नु ; निस्तेज हुनु ; चाउरिनु ; चाउरी पर्नु ;

  • つたがなえて萎びた

    लहरो ओइलाएर लल्याकलुलुक (/ कमजोरी / फितलो) भएछ ।

  • 日向に置いた花が萎びた

    घाममा राखेको फूल ओइलायो (/ मर्‍यो / मुर्झायो) ।

  • バナナが萎びているから食べないと腐るよ

    केरा धेरै गलेछ, नखाए बिग्रन्छ । ; केरा धेरै नरम (/ गिलिक्क) भएछ, नखाए बिग्रन्छ ।

2. 〔縮んでしわがよる〕 shrivel; चाउरिनु ; चुमुक्क पर्नु ; चाउरी पर्नु ;

  • 老婆の萎びた手

    बुढीको चाउरिएको (/ धेरै मुजा परेको) हात

  • 花が枯れてしわしわに萎びた

    फूल ओइलाएर मुजुक्क खुम्चियो ।