UNOES日ネ辞書日本語⇄ネパール語辞書

辛抱

1. 〔忍耐〕 endurance; staying power; सहनशीलता ; धीरजी ; धैर्य ; धैर्यता ;〔我慢〕 patience; धैर्य ; सहने शक्ति ;

  • 辛抱も限界だ

    मेरा धैर्य हराउँदैछ ।

  • 辛抱にも程がある

    मेरो धीरजको सीमा छ ।

連語
辛抱強さ
  • 辛抱強さを身に付ける

    धैर्य (/ धीरज) धर्नु (/ धारण गर्नु)

連語
辛抱する
  • 辛抱(することが)できない 〔形容詞として〕〔辛抱がないこと〕

    अधीर ; बेचैन ;अधैर्यता ; अधीरता

  • 不運な状況でも辛抱する

    प्रतिकूल परिस्थितिमा समेत धीरजी हुनु

  • 彼女は労苦を辛抱して子供たちを育てた

    उनले भुक्तमान (/ सास्ती / हैरानी) खपेर केटाकेटी हुर्काइन् ।

  • もうしばらく辛抱したほうがいい

    अझ–बढी तिमीले डट्दा (/ धैर्य गर्दा) हुन्छ ।

  • 彼らはゲームを辛抱に辛抱をして続けている

    तिनीहरू खेलमा डटेर (/ धैर्यपूर्वक) लागेका छन् ।

連語
辛抱強い
  • 辛抱強い人

    धीरजी (/ धीर / शहनशील) व्यक्ति

  • 辛抱強い少年

    डेगिलो (/ डेग भएको / लगनशील) केटो

  • 親族を助けようとする彼女の辛抱強い努力は豊かに報われた

    उनले धैर्य गर्दै आफन्तलाई मदत गर्ने कोसिस गरेकोले नतिजा एकदमै राम्रो भयो ।

連語
辛抱強く
  • その時を辛抱強く待ちなさい

    त्यो समयको लागि धीरजी भई पर्ख ।

  • 両親は娘とひざを突き合わせ辛抱強く耳を傾けた

    ती आमाबुबा आफ्नी छोरीसँगै बसेर धैर्यतासाथ तिनको कुरा सुने ।

  • 家主は短い収穫期が来るまで辛抱強く待った

    मालिकले फसल कटनी गर्ने छोटो समय नआउन्जेल धैर्य गर्दै पर्खे ।