新聞
1. a newspaper; a paper; अखबार ; समाचारपत्र ; पेपर * ネ英; खबरपत्रिका ; जनाउपत्र ; सूचनापत्र ;〔総称〕 the press; पत्रकार ; अखबार ;〔官報〕 a gazette; राजपत्र ;
今日の新聞
आजको अखबार (/ समाचारपत्र / पेपर / खबरकागज)
日(週)刊新聞
दैनिक (हाप्तिक) अखबार
新聞の投稿記事
अखबारको स्तम्भ
新聞に目を通したかい
अखबार पढिसक्यौ
ゴルカ誌がネパールで最も古い新聞だ
गोरखापत्र नेपालको जेठो अखबार हो ।
各新聞がその話を掲載した
अखबारहरूले कथा छापे ।
広告は新聞に二日間載った
अखबारमा विज्ञापन दुईदिन छापियो ।
ろくに新聞を見る暇もない ’
मसित अखबर पढ्ने एक क्षण पनि समय छैन ।
いつもどの新聞を取っているんだい
तिमी कुन अखबार सधैं किन्छौ
新聞を読んで食事をした
उसले अखबार पढेपछि खाना खायो ।
男が新聞の勧誘に来た
एक जना अखबरको मान्छे सदस्यताको माग (/ अनुरोध) गर्न आयो ।