UNOES日ネ辞書日本語⇄ネパール語辞書

診断

1. 〔病気の〕 a diagnosis; निदान ; रोग खुट्टयाउने काम ;

  • 早期診断

    प्रारम्भिक निदान

  • 診断を受ける

    जँचाउनु ; चिकित्सक जाँच लिनु

  • 正確な診断は難しい

    सही रोग निदान गर्नु गाह्रो हुन्छ ।

  • 彼は診断を誤った

    उसले गलत निदान तोकिदियो ।

  • 健康診断

    चिकित्सक जाँच ; स्वास्थ्यको लागि जाँच

  • 健康診断を受ける

    चिकित्सक जाँच लिनु ; डाक्टरलाई जँचाउनु

連語
診断する
  • 医者は病人の病気を診断した

    डाक्टरले बिरामीको रोग खुट्यायो (/ ठह्यायो / निधो गऱ्यो) ।

  • ようやく病気が診断された

    बल्ल उसको रोग खुट्टियो (/ पत्तो लागियो / ठमियो / ठहरियो) ।

  • 医者は胃潰瘍と診断した

    डाक्टरले त्यसलाई पेटको घाउ हो भनेर निदान गऱ्यो ।

  • 彼女は癌と診断された

    तिनलाई क्यान्सर भएको निदान गरियो ।

  • 医者が病気を診断している

    डाक्टरले रोगको निदान (/ कारण) पत्ता लगाउँदै छन् ।

2. 〔物事の〕

  • 経営診断

    व्यवस्थापनको (/ कामकारवाहीको / प्रशासनको) जाँच

複合語