UNOES日ネ辞書日本語⇄ネパール語辞書

死に際

1. death's door; मर्नु - बाँच्नुको दोसाँध ; घिटीघिटी * 呼吸が止まりそうな状態; घिडघिडो अवस्था * 助けることも見捨てることもできない状態;

  • 死に際に

    मर्दा ; मर्न लाग्दा ; मृत्यु हुँदा

  • 彼は死に際に来た

    ऊ मृत्युको नजीक आयो ।

  • 死に際に娘を一目見たいという彼の最後の願いは遂げられなかった

    मर्ने बेलामा छोरीको मुख हेर्ने उसको धोको (/ अत्यन्त चाहना / उत्कट इच्छा) पूरा भएन ।