UNOES日ネ辞書日本語⇄ネパール語辞書

死人

1. a dead person; मृतक ; मिृत्यु ; मरेको (/ मरिसकेको / मरिगएको) मानिस ;〔総称〕 the dead; मृतकहरू ; मरेकाहरू ; निधन भएकाहरू ;

  • 死人の火葬

    शवदाह ; अग्निकर्म ; अग्निसंस्कार ; दाहसंस्कार

  • 死人は何も感じない

    मरेको मान्छेले केही थाहा पाउँदैन ।

  • 死人をけなすな ’

    मृत मानिसको विषयमा निन्दा नगर ।

  • 私は生ける死人にすぎない ’

    म जिउँदो मुर्दा मात्र हुँ (/ म जिउँदै मरेजस्तो मात्र हुँ) अरू केही होइनँ ।

  • 死人に自分たちの死人を葬らせなさい

    मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून् । ।