信心
1. faith; belief; विश्वास ; भक्ति ;〔敬神〕 piety; भक्ति ; भय ;
馬鹿信心
धर्मान्धता
仏教を信心する
बौद्ध–धर्म मान्नु
神を信心する
परमेश्वरको विश्वास गर्नु ; परमेश्वरमाथि आस्था राख्नु
連語
信心深い
信心深い行為
पुण्य शुभ कर्म ; सत्कर्म ; धर्म
信心深い人
भक्त (व्यक्ति)
彼は非常に信心深い人だった
उनी असाध्यै धर्मकर्म गर्नुपर्ने व्यक्ति थिए ।
信心深い敬虔そうな態度を装う
प्रभुभक्त अनि धर्मात्मा भएको आडम्बर गर्नु